परिचय
मानव सिर्जित कलाका विभिन्न क्षेत्र मध्य साहित्य पनि एक हो । भाषाको चमत्कारपूर्ण अभिब्यक्ति नै साहित्य हो ।यसलार्इ अंग्रेजीमा लिट्रेचर भनिन्छ ।यो संस्कृतकोसहित् शब्दमा यत् प्रत्यय लागेर वनेको शब्द हो । यसको शाब्दिक अर्थ हितजन्य अभिब्यक्ति भन्ने हुन्छ ।पूर्विय दर्शनमा साहित्यलाई काब्यक नामले चिनेको पाइन्छ । सामान्यतय काब्य भन्नाले आजको साहित्यकारलाई नै चिनिन्छ । समयको परिर्वतन संगै साहित्य र काब्यको परिभाषा आज आएर फरक भएको छ । जसमा साहित्य एउटा ब्रमाण्ड हो भने काव्य व्रमाण्डको एउटा अंश हो । संस्कृतमा साहित्यकारलाई साहित्यस्व भाव .ं साहित्यम् अर्थात साहित्य ज्ञान राशीको संचित कोष हो भनिएको छ । वर्तमान समयमा साहित्यले वाङ्मयका सिर्जनात्मक विधाहरू कथा ,कविता , निवन्ध ,उपन्यास ,गित , गजल आदिलाई बुझाउँछ ।प्राचिन समयको काव्य र हालको साहित्यको अर्थ एउटै हो ।
अाधुनिक समयमा साहित्य र काव्यलाई अलग रूपमा चिनिन्छ । काव्यले लययुक्त कवितात्मक विधालाई चिनाउँछ भने साहित्यले कविता लगायत सिर्जनात्मक सबै विधालाई समेट्ने गर्छ यी दुइ लार्इ अलग अलग रूपमा हर्ने पहिलो विद्दान कुन्तक हुन । उनले वक्रोक्ति जिवितम मा काब्य र साहित्यलाई अलग अलग परिभाषा दिदै यी दुईमा फरक छुट्याएका थिए । जसमा काब्य भन्नाले सहृदयलाई आनन्दित गर्ने वक्रकवि ब्यापार युक्त रचना , व्यवस्थित शब्द र अर्थको सार्थक सम्भन्ध बाट उत्पन्न स्वरूप हो भने साहित्य त्यस्तो रचनालार्इ भनिन्छ जसमा शब्द र अर्थको विच परस्पर स्पर्धा मय मनोहारिणी स्थिति रहन्छ ।
Literature is also one of the various fields of man-made art. Literature is the miraculous expression of language. It is called literature in English. It literally means beneficial expression. In Eastern philosophy, literature is known as kavyak. Poetry is generally known as today's literature. With the passage of time, the definition of literature and poetry has changed today. In which literature is a universe and poetry is a part of the universe. In Sanskrit, literature is said to be the accumulated fund of literature. At present, literature refers to the creative genres of literature such as stories, poems, essays, novels, songs, ghazals, etc. The meaning of ancient poetry and modern literature is the same.
In modern times, literature and poetry are known differently. Poetry identifies rhythmic poetic genres, while literature encompasses all creative genres, including poetry. Kuntak is the first scholar to look at these two genres separately. He gave different definitions to poetry and literature in Vakrokti Jivitam and differentiated between the two. In which, poetry is a form of curious poetic business, a systematic relationship between words and meanings, while literature is a composition in which there is a competition between words and meanings.
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें