Privacy policy

Tuesday, February 23, 2021

नेपाली कविता र काव्य(४२३)बि .एड सेकेण्ड इयर -टि.यु २०७४

 १. कवितालार्इ अन्य साहित्यिक  िवधाबाट छुट्याउने तत्व केहो ? 

 क. लय        ख. भाव 

 ग.विचार      घ. पात्र 

२. प्राथमिक कालीन नेपाली कविताको प्रतिनधि रचना कुन हो ? 

 क. श्रीकृष्णचरित्र         ख. रामायण

 ग. शाकुन्तल               घ. अादर्शराधव 

३. नेपाली कवितामा समस्यापूर्ति लेखन परम्परा कसले सरू गरेका हुन ? 

 क. मोतिराम भट्टले   ख. शम्भुप्रसाद ढुङ्गेलले 

ग. वसन्त शर्माले     घ. लक्ष्मीदत्त पन्तले 

४. स्वच्छन्दतावादीप्रगतिवादी धारालार्इ किन नेपाली कविता साहित्यको स्वर्ण युग भनिएको हो ? 

 क. धेरै साहित्य सिर्जना भएकाले 

 ख. उत्कृष्ट कविता सृजना गरिएकाले 

 ग. कवितामा परिष्कार देखिएकाले 

 घ. सबै विधाको विकास भएकाले 

५.परेवालार्इ गन्जकमा बन् गरेझै मानिस छन् बन्दि यस खोरमा  यस कविता पंतिकालेखक को हुन ? 

 कभूपि श

वर्ण विज्ञान

वर्णविज्ञानको परिचयः वर्णहरूको वैज्ञािकन अध्यायन गर्ने   भाषाविज्ञानको   शाखा लाई  वर्ण विज्ञान भनिन्छ । यसमा भाषाका ध्वनि वा वर्णहरूको वैज्...