|
कर्मवाच्य
|
कर्तृवाच्य
|
१. |
आफू त परीक्षा लेखिन्छ । |
म त परीक्षा लेख्छु । |
२. |
भाइबाट कलम किनियो । |
भाइले कलम किन्यो । |
३. |
रमेशबाट भात खाइएला । |
रमेश भात खाला । |
४. |
माधवबाट भकुन्डो खोलियो । |
माधवले भकुन्डो खेल्यो । |
५. |
मबाट मासु खाइन्छ । |
म मासु खान्छु । |
भाववाच्य
| कर्तृवाच्य
| ||
१. | (रामद्धारा) हाँसियो । | राम हाँस्छ । | |
२. | (विनोद्धारा) घर गइनेछ। | विनोद घर जानेछ । | |
३. | आफू त कतै गइन्न । | म त कतै जान्न । | |
४. | सुत्नसम्म सुतिएछ । | सुत्नसम्म सुतेछु । | |
५. | (रामबाट) चाँडै हिँडियो । | राम चाँडै हिँड्यो । |