बुधवार, 14 जुलाई 2021
भोलिको नेपाल कविताको विश्लेषण📖📖📖📖📖📖📖📖

सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
नाटकको परिचय र परिभाषा
नाटकको परिचय र परिभाषा परिचयः नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ । रङ...
-
Follow बटनमा थिच्नुहोस् पूर्वीय अाचार्यहरूका रस सङ्ख्याका वारेमा अा अाफ्नै धारणा छन् । भरतमूनिले शृङ्गार,वीर ,राैद्र र ...
पूर्वीय अाचार्यहरूका रस सङ्ख्याका वारेमा अा अाफ्नै धारणा छन् । भरतमूनिले शृङ्गार,वीर ,राैद्र र विभत्स गरि मुख्य चार रस हुने र यिनै मूल रसवाट वन्ने हास्य ,करूण , भयानक र उद्भुत समेत गरी जम्मा अाठअोटा रसको चर्चा गरेका छन् । विश्वनाथले वात्साल्य रस समेत थपेर रसको सङ्ख्या नाै वटा पुर्याएका छन् । रूपगोस्वामीले भक्ति रसको चर्चा गरी रसको संख्या दश पुर्याएको पाइन्छ ।समग्रमा रस समग्रमा रस नाै वटा छन् । तिनको सोधारण परिचय यसप्रकार छ ः रसका प्रकार
जवाब देंहटाएं