शैली शब्दको निर्माण शील धातुबाट भएको हो । यसको अर्थ स्वभाव भन्ने हुन्छ । जसले व्यक्ति स्वभावलार्इ जनाउँछ ।यो भाव अभिव्याक्तिको एउटा तरिका वा ढंग भन्ने नै हुन्छ । अङ्गग्रेजीको स्टाइल वाट नेपालीमा शैलीका रूपमा भित्रिएको यो शब्द पूर्वीय साहित्यको रीतिसँग मिल्दो देखिन्छ । अझ रीतिले काव्यको वरिपरि रहेर मात्र व्यवाहार गर्दछ भन्ने शैलीले लोक व्यवाहार ताैर तरिकालनर्इ पनि अोगट्न थालेको छ । रीति सागुरीदै र शैली झ्याङ्गिदै गइरहेको छ ।
रीति र शैली दुवै पर्यायका रूपमा देखिन्छ । यी दुवैले अभिव्यक्ति गर्ने भएकाले यसमा समानता देखिनु स्वभाविक पनि हो । यसलार्इ विस्तृत रूपमा केलाउँदा भने शैलीले व्यक्तिमा महत्त्व दिन्छ भने रीतिले विषयमा महत्त्व दिएको हुन्छ ।त्यसकारण रीतिलार्इ सिद्धान्तका रूपमा अध्यायन गरी निश्चित प्रकारमा छुट्याउँन र केलाउँन सकिन्छ भनेशैलीका भेदहरू केलाउँनअफ्ठ्यारो छ । शैली व्यक्ति सापेच्छ हुने हुनाले रीतिमा जस्तो पूर्व योजना हुदैन । शैलीले रीतिको तुलनामा कवि चमत्कार र नविनता ल्याउँछ। यसकलागि अध्यायन र अभ्यास भन्दापनि कवि प्रतिभा बढि महत्त्व हुन्छ । परिष्कृत नभइ स्वच्छन्दता र शास्त्र नभइ कला शैलीको विशेषता हो ।
शैली र रीतिलार्इ विस्तृत रूपमा केलाउँदा शैली व्यक्तिसँग र रीति पद्धतिसँग सम्वन्धित देखिन्छन् । जव व्यक्तिले रीतिलार्इ अपनाएर अाफ्ना सिर्जनाहरू अभिव्यक्त गर्दछ त्यसमा उसको व्यक्तिगत गुणहरू पनि झल्किन्छन ती व्यक्तिगत गुणहरू झ्याङ्गिदै पछि त्यसले नै रीतिको रूप लिन पुग्छ । यसरी रीति परम्परा हो र त्यो परम्परालार्इ शैलीले गति निर्धारण गर्दछ र परिवर्तन र नविनता पनि दिने गर्दछ ।
The word style is derived from metal. It means nature. Which refers to the nature of the person. This expression is a way or manner of expression. This word, which was introduced in Nepali as a style, seems to be similar to the style of Eastern literature. Moreover, the style of behaving only by being around poetry has begun to take shape in folklore. The style is changing and the style is changing.
Both style and style are seen as synonymous. Since both of them express themselves, it is natural to see similarities in it. When it is examined in detail, the style gives importance to the person and the ritual gives importance to the subject. Since the style is relative to the person, there is no pre-planning like in the ritual. Poetry brings miracles and novelty to the genre. For this, poet talent is more important than study and practice. It is characteristic of art style without sophistication and without scripture.
A closer look at the style and mannerisms reveals that the style is related to the person and the method. When a person expresses his creations by adopting rituals, his personal qualities are also reflected in them. Thus ritual is tradition and that tradition is determined by style and also gives change and innovation.